‘वेलकम ३’ मा सञ्जय दत्त र अरशद वारसी पनि समेटिए

मुम्बई । बलिउड फ्यानहरुको सबैभन्दा मनपर्ने कमेडी फिल्म मध्येको एक ‘वेलकम’ का फ्यानहरुका लागि अब एउटा ठूलो खबर आएको छ । वेलकम ३’ मा कमेडी फ्यानमाझ निकै लोकप्रिय रहेको अक्षय, परेश र सुनिलको त्रिकुटसँगै एक जोडी पनि आउँदै गरेको खबर छ । ‘वेलकम ३’ मा अक्षयसँगै सञ्जय दत्त र अर्शद वारसी पनि देखिने भएका छन … Continue reading ‘वेलकम ३’ मा सञ्जय दत्त र अरशद वारसी पनि समेटिए